काठमाडौँ । नेपालको यू–१९ र अफगानिस्तानको यू–१९ टोलीबिच पहिलो यूथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता बिहीबार खेलिँदै छ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा अफगानिस्तानको यू–१९ टोलीले टस जिती पहिले ब्याटिङ गर्ने...