बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय

कास्कीका सहकारीमा संकट : राजनीतिक नेतृत्वदेखि कर्मचारी प्रशासकसम्म ठगीमा मुछिए

पोखरा । १८ हजार सात सय बचतकर्ताको एक अर्ब ३५ करोड रकम हिनामिना गरेको आरोपमा सूर्यदर्शन सहकारीका सञ्चालक र संलग्न व्यक्तिविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । मुख्य हर्ताकर्ता गीतेन्द्रबाबु...