शुक्रबार, २९ चैत २०८१
ताजालोकप्रिय
कराते टोली अस्ट्रेलिया जाने

कराते टोली अस्ट्रेलिया जाने

काठमाडौँ । अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली बुधबार अस्ट्रेलियाको सिड्नी प्रस्थान गर्ने भएको छ । टोली बुधबार राति ११ः०० बजे अस्ट्रेलिया प्रस्थान गर्ने...