सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

जल्दै गरेको अवस्थामा उद्धार गरिएकी किशोरीको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ तेन्जिङचोकस्थित एक घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सुनसरी बाराहक्षेत्र नगरपालिका–२ स्थायी घर भई काठमाडौँ महानगरपालिका–६ को राजेशचन्द्र गिरीको घरमा...