इस्लामाबाद । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीको स्वास्थ्य अवस्था बिग्रिएको छ । उनलाई कराचीँको एक निजी अस्पतालमा भर्ना गरिएको छ । ६९ वर्षीय आसिफ अली जरदारीलाई ज्वरो र संक्रमणका...