काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट प्रेस मञ्च, नेपालको अधिवेशनबाट विभिन्न जिल्लामा नयाँ नेतृत्व निर्वाचित भएका छन् । बारा, पर्सा र रौतहटमा आयोजित अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गरिएको प्रेस...