काठमाडौं । चलचित्र ‘अभिमन्यु’को छायांकन सुरु भएको छ । निर्माणपक्षले मंगलबार कीर्तिपुरमा चलचित्रको शुभमुहूर्त गर्दै छायांकन सुरु गरेको हो । चलचित्रमा गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल,...