तेलअभिभ । इजरायली सैनिक (आइडिएफ)ले दक्षिणी गाजा सहरका बासिन्दाहरूलाई आफूहरू बसिरहेको स्थान (रफाह) खाली गर्ने आदेश जारी गरेपछि प्यालेस्टिनीहरू भाग्न थालेका छन् । ‘आइडिएफले यी क्षेत्रहरूमा आतङ्कवादी सङ्गठनको क्षमता...