काठमाडौँ । नेपाल खेलकुद महासंघ समाजवादीको दोस्रो राष्ट्रिय महाधिवेशनले अर्जुनभक्त राईको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । काठमाडौँ सम्पन्न राष्ट्रिय महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा नारायणदास गमाललाई निर्वाचित गरेको छ...