काठमाडौं । मंगलबारबाट प्रसारणमा आउने कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ प्रिमियर गरिएको छ । सोमबार नयाँ बानेश्वरस्थित वान सिनेमाजमा पत्रकारलाई शोको प्रिमिएर गरिएको हो । प्रभात लामा, भरतमणि...