काठमाडौं । त्रिचन्द्र क्ब्याम्पसमा भोलीका लागि स्ववियु निर्वाचनको मिति तोकिएको थियो । त्यसको पूर्वसन्ध्यामा सर्वदलीय छलफल चलिरहेको थियो । छलफलमा स्ववियु अध्यक्षका लागि उम्मेद्वारी दिएका विद्यार्थी संगठनका उम्मेद्वार तथा प्रतिनिधिहरू...