मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

दुर्गा प्रसाई निकट देवी संग्रौला पक्राउ

काठमाडौँ । राजधानीको तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएका आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुर्गा प्रसाई निकट देवी संग्रौला रहेका छन् ।  प्रहरीले उनलाई सोमबार काठमाडौँबाट...