काठमाडौँ । सभामुख देवराज घिमिरेले आज प्रतिनिधि सभामा उत्पत्ति भएका देहायका विधेयकहरू प्रमाणित गरेका छन् । सङ्घीय संसदले नेपालको संविधानको धारा १११ बमोजिम पारित गरेकाले सभामुखले धारा ११३ (१०) बमोजिम...