काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तीनकुने–घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारसँग भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले अराजक जत्थाको आगलागीका कारण अकालमा...