काठमडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले राजावादीका गतिविधिविरुद्ध जनचेतना जगाउन मोटरसाइकल र्याली निकालेको छ । एमालेको भातृसंस्था युवा संघको अगुवाईमा एमालेले काठमाडौंको तीनकुनेबाट मोटरसाइकल र्याली निकालेको हो । मोटरसाईकल...