काठमाडौँ । विश्वकै अग्रणी अटोमोटिभ रिफिनिसिङ कम्पनी निप्पोन पेन्टले नेपालको बढ्दो अटोमोटिभ रिफिनिस बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने घोषणा गरेको छ। कम्पनीले नेपालमा नयाँ कार्यालय स्थापना गर्दै प्रिमियम कोटिङ उत्पादनहरू...