काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक पार्टी कार्यालय बनस्थलीमा सुरु भएको छ । सोमबारको बैठकमा पार्टी सभापति रवि लामिछाने समेत सहभागी छन् । करिब ५ महिनापछि सभापति...