काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले आफू लुटतन्त्रलाई टुलुटुलु हेरेर बस्ने लाछी मान्छे नभएको बताएका छन् । सोमबार रास्वपाको पार्टी कार्यालयमा आयोजित केन्द्रीय समिति बैठकअघि सम्बोधन गर्दै उनले जनताको आक्रोशलाई...