शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभाबाट चार प्रतिस्थापन विधेयक बहुमतले पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रियसभामा पठाइएका चार प्रतिस्थापन विधेयक राष्ट्रियसभाबाट पारित भएका छन् ।  राष्ट्रियसभाको आजको बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले...