अंकारार । टर्कीका प्रसिद्ध गायक भोल्कान कोनाकको आकस्मिक निधनले संगीत क्षेत्रमा शोकको लहर छाएको छ। उनका प्रियजन र प्रशंसकहरूले सामाजिक सञ्जाल मार्फत उनलाई श्रद्धाञ्जली दिइरहेका छन्। फ्यानहरूले कोनाकलाई 'उत्तरका...