बिहीबार, २१ चैत २०८१
ताजा लोकप्रिय

पश्चिमाञ्चल अस्पतालको बिमा काउन्टरमा अनियमितता, ६ कर्मचारी दोषी

पोखरा । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वास्थ्य बिमा काउन्टरमा अनियमितता भएको पुष्टि भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिमाको रकम फिर्ता गर्दा अनियमितता भएको आशङ्कामा छानबिन समिति गठन गरेको थियो...