काठमाडौँ । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा दर्शन केबलकार निर्माणमा हालसम्म भएका कामकारबाही यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । पाथीभरा केबलकार निर्माणको काम रोक्न अन्तरिम आदेश माग गर्दै यामबहादुर...