सुर्खेत । फागुन २५ गते वीरेन्द्रनगरस्थित प्रादेशिक रङ्गशालामा दशौँ राष्ट्रिय प्रतियोगिता मूल आयोजक समितिको सचिवालय उदघाटन गर्दै केन्द्रका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रदेश सरकारलाई भनेका थिए– अब प्रतियोगिता जसरी...