काठमाडौँ । भजन गायक मनिष रञ्जन बरालको नयाँ भजन सार्वजनिक भएको छ । 'आएका एक्लै हौँ हेर्न जगत्' बोलको भजन युट्युबमार्फत सार्वजनिक गरिएको हो । भजनमा जीवन खतिवडाको शब्द...