आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूर्वराजालाई विवादमा नतानौँः राजेन्द्र लिङ्देन

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विवादमा नतान्न आग्रह गरेका छन् । शनिबार बसेको पार्टी कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै लिङ्देनले तीनकुने घटनालाई जोडेर पूर्वराजालाई विवादमा...