सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

शार्फु–४ मा पहिलो पटक मानव पाइला

ताप्लेजुङ । कञ्चनजङ्घा क्षेत्रमा पर्ने छ हजार चार सय ३३ मिटर अग्लो शार्फु–४  हिमालमा पहिलो पटक मानवले पाइला टेकेका छन् । गत मङ्गलबार चिलीका पर्वतारोही हर्नान डेबिड लियलको नेतृत्वमा आएको...