ओशोका प्रवचन सुन्ने क्रममा म भामतीको कथा सुन्न पुग्छु । भामतीसँगै आउने अर्का पात्र हुन्, वाचस्पति मिश्र । भामती को हुन् ? किन उनले वाचस्पतिसँग गरिन् ? किन भामतीले वाचस्पतिलाई...