सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

तिनकुने हिंसामा निधन भएका पत्रकार सुरेश रजकलाई सहीद घोषणा गर्न परिवारको माग

काठमाडौँ । समाचार संकलनका क्रममा हिजो  तीनकुने हिंसा परी निधन भएका पत्रकार सुरेश रजकका परिवारले गृहमन्त्री रमेश लेखकसमक्ष तीनवटा माग अघि सारेका छन् । एभिन्युज टीभीको कार्यालय पुगेका गृहमन्त्री लेखकसमक्ष...