शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय

नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाद्वारा आक्रमणविरुद्ध प्रदर्शन

सुन्दरबजार । नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाले शुक्रबार काठमाडौँमा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा प्रदर्शन गरेको छ ।  आज लमजुङ शाखाले...