मङ्गलबार, २६ चैत २०८१
ताजालोकप्रिय
म्यानमारमा भूकम्प पीडितहरूलाई सहयोग गरिरहेका यूएसएडका कर्मचारीहरू बर्खास्त

म्यानमारमा भूकम्प पीडितहरूलाई सहयोग गरिरहेका यूएसएडका कर्मचारीहरू बर्खास्त

वासिङ्टन डीसी । म्यानमारमा राहत तथा उद्धार कार्यमा संलग्न अमेरिकी विदेश सहयोग नियोग (यूएसएड)को टोलीलाई बर्खास्त गरिएको खबर प्रकाशमा आएको छ । यो दाबी यूएसएडका एक जना पूर्व वरिष्ठ अधिकारीले गरेका...