सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

शिक्षक आन्दोलनको रिपोर्टिङका क्रममा पत्रकारमाथि आक्रमण : अनलाइन टिभी पत्रकार सङ्घको खेद

काठमाडौँ । राजधानी काठमाडौँमा जारी शिक्षक आन्दोलनको फिल्ड रिपोर्टिङ गर्ने क्रममा प्राइम टाइम टेलिभिजनमा कार्यरत पत्रकार सविना कार्कीमाथि क्रुर आक्रमणको घटनाप्रति अनलाइन टिभी पत्रकार संघ नेपालले गम्भीर खेद व्यक्त गरेको...