बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

क्षतिबारे जानकारी दिन एकीकृत समाजवादीले पत्रकार सम्मेलन गर्ने

काठमाडौं । कार्यालयमा आगो लगाएपछि एकीकृत समाजवादीले क्षतिबारे पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएको छ ।  राजावादीले गरेको प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोडका साथै आगजनी गरिएको थियो ।...