काठमाडौँ । नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले अहिलेका शासकका कारण जनताले दुःख पाइरहेको बताए । उनले तेस्रो प्रणाली अर्थात् समाजवादी व्यवस्था ल्याउनुपर्ने बताए । चार दलको समाजवादी मोर्चाले...