बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले चैत १८ गते विपक्षी दलहरूले उठाएका प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र १८ गते सदनमा सम्बोधन गर्ने भएका छन् । बिपक्षी दलले निरन्तर सदन अवरोध गरेपछि प्रधानमन्त्री ओली सदनमा जवाफ दिन तयार भएका हुन् । ...