काठमाडौँ । बलिउड अभिनेता ऋतिक रोशन फिल्म क्रिश ४ मार्फत निर्देशनमा हात हाल्न लागेका छन् । यो कुराको घोषणा उनका बुबा राकेश रोशन आफैंले सामाजिक सञ्जालमा गरेका हुन् । ...