मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

पत्रकार सुरेश रजकको अन्तिम बिदाइ, तस्बिरहरू

काठमाडौँ । तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको बुधबार अन्तिम संस्कार गरिएको छ । गत चैत १५ गते प्रदर्शनका क्रममा एक निजी घरमा आगजनी हुँदा एभिन्युज...