सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

शुक्रबार भएको समाजवादी मोर्चाको प्रदर्शनले बहुआयामिक सन्देश दिएको छ : माओवादी केन्द्र

काठमाडौँ । नेकपा माओवादी केन्द्रले शुक्रबार काठमाडाैँको प्रदर्शनीमार्गमा भएको प्रदर्शनले  बहुआयामिक सन्देश दिएको बताएको छ । पार्टी प्रवक्ता अग्नि सापकोटाले एक विज्ञप्ति जारी गर्दै प्रदर्शनले तात्कालिक रुपमा सरकारप्रति खबरदारी र...