काठमाडौँ । गायक, अभिनेता तथा निर्देशक प्रकाश सपुतले फिल्म ‘वसन्त’ नेपाली समाजकै कथा आफूले प्रस्तुत गरेको बताएका छन् । साथै फिल्ममा कहिल्यै पुरानो नहुने कथा राखिएको उनले दाबी गरे । ...