मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

कुलमान प्रकरण : विपक्षीको सदन अवरोधले प्रतिस्थापन विधेयक अफ्ठयारोमा

काठमाडौँ । संघीय संसद् अन्तर्गतका (प्रतिनिधिसभा र राष्ट्रियसभा) बैठक नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयलाई लिएर विपक्षी दलहरूले अवरोध गर्दा बुधबार र बिहीबार बस्न सकेनन् । विपक्षी...