मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

श्रीमतीलाई कुटेको आरोपमा म्यानचेस्टर सिटीका पूर्वखेलाडीलाई जेल सजाय

काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका पूर्वखेलाडी जोय बार्टोन श्रीमतीलाई कुटपिट गरेको आरोपमा दोषी देखिएका छन् । अदालतले उनलाई दोषी ठहर गर्दै १२ साताको काराबास सजाय सुनाएको छ...