काठमाडौँ । नेवा समुदायले आफूहरू राजतन्त्रको पक्षमा नभएको प्रस्ट पारेको छ । नेवा समुदायका बुद्धिजीवीहरूको बैठकले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रको पक्षमा उभिने निर्णय गरेको हो । ...