मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

अर्घाखाँची दुर्घटना अपडेट : थप एकको मृत्यु, तीन जनाको सनाखत

अर्घाखाँची । जिल्लाको भुवनपाटामा आज साँझ भएको बस दुर्घटनामा थप एकसहित चार जनाको मृत्यु भएको छ । मृतक तीन जनाको सनाखत भएको प्रहरीले जनाएको छ । दुर्घटनामा रुपन्देहीको बुटवल उपमहाननगरपालिका–८...