पछिल्लो समय हामीकहाँ संविधान संशोधन बहस चलिरहेको छ । संविधान संशोधन गर्दा न्यायाधीश नियुक्ति प्रक्रियामा पनि पुनरवलोकन गर्नुपर्ने देखिन्छ । हाम्रो संविधानले प्रस्तावनामै स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिका र कानुनी राज्यको...