वासिङ्टन डीसी । अमेरिकाले पाकिस्तानका सेना प्रमुखमाथि प्रतिबन्ध लगाउन सक्ने देखिएको छ । यस सम्बन्धमा अमेरिकी संसदमा एक विधेयक पेस गरिएको छ, जसमा पाकिस्तानी सेना प्रमुख जनरल असीम मुनीरलाई राजनीतिक...