काठमाडौँ । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले संघीयता र गणतन्त्र आएपछि देशमा केही पनि राम्रो कामै भएन भन्ने आम मानसिकतालाई चिर्नुपर्ने बताएका छन् । उनले यो व्यवस्था आएपछि नै ऊर्जा क्षेत्रमा तुलनात्मक...