काठमाडौंँ । ओम प्रतिक निर्देशित फिल्म ‘मोअर’ को प्रदर्शन आगामी साउनमा हुने भएको छ । वितरकसँगको छलफलबाट फिल्मको रिलिज साउन २३ गते तय भएको निर्देशक प्रतिकले जानकारी दिए । ...