सोमबार, २५ चैत २०८१
ताजा लोकप्रिय

तथ्याङ्कमा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट, टोलीहरूलाई पुरै ओभर टिक्नै सकस

काठमाडौँ । लुम्बिनी प्रदेशका तीन रंगशालामा तीन सातासम्म चलेको प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता विभागीय टोली नेपाल पुलिस क्लबलाई विजेता बनाउँदै सकिएको छ । प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा...