विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले चैत १५ गतेदेखि काठमाडौंमा संयुक्त जनआन्दोलन हुने घोषणा गरेका छन् । उनले अब जे हुने काठमाडौंमा हुने भन्दै सबैलाई आन्दोलनमा सहभागी हुन...