काठमाडौँ । सिराहाको नवराजपुर गाउँपालिका भगवानपुरकी रिंकु सदाको बलात्कार र ज्यान गएको घटनाका एक अभियुक्तलाई सिराहा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको छ । न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले...