शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

फिल्म प्रचार गर्ने अनौठो शैलीः रातो सारी लगाएर सडकमा अभिनेता लखरलखर

काठमाडौं । ‘डोरी’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मका अभिनेता वीरेन्द्र सिंह कुशवाहा अनौठो भेषमा काठमाडौंका विभिन्न स्थानमा देखापरेका छन् । घाँटीमा डोरीको...